राजनीति Archives | Page 1439 of 1997 | Khabarhub Khabarhub

सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न खोजेको एमाले प्रवक्ता ज्ञवालीको आरोप

काठमाडौँ– नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् । शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण : सम्भाव्य विश्लेषण विषयक विचार गोष्ठिमा ज्ञवालीले सीमा लगायतका विषय निकालेर सरकारले छिमेकी राष्ट्रसँग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका हुन् । ज्ञवालीले भारतसँगको सीमा विवादलाई छाडेर चीनसँगको…