राजनीति Archives | Page 1466 of 1997 | Khabarhub Khabarhub

माधव नेपाल र महन्थ ठाकुर नेतृत्वको दल दर्ता आज

काठमाडौँ– माधवकुमार नेपाल नेतृत्वको ‘नेकपा एकीकृत समाजवादी’ र महन्थ ठाकुर नेतृत्वको ‘लोकतान्त्रिक समाजवादी पार्टी’ले आज निर्वाचन आयोगमा दल दर्ता गराउने तयारी गरेका छन् । आयोगले आजैका लागि सनाखत गर्न बोलाएकाले सनाखतपछि दल दर्ता गर्ने नेताहरूको तयारी छ । आयोगले पनि सनाखतसहितका सबै काम टुंग्याएर दल दर्ता गराउने तयारी गरेको छ । आयोगले नयाँ दल दर्ताका…