राजनीति Archives | Page 1513 of 1996 | Khabarhub Khabarhub

विवादित विषयमा ‘अन्तिम टुंगो’ लगाउन एमाले कार्यदलको बैठक शुरू

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको हो । नेताहरू आन्तरिक छलफलमा व्यस्त भएकाले बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक केही घण्टा ढिला शुरू भएको हो । आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता…