राजनीति Archives | Page 1547 of 1996 | Khabarhub Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरिने

काठमाडौँ-  मन्त्रिपरिषद बैठक आज बस्दैछ । बिहान ११ बजे डाकिएको बैठकमा बजेट अध्यादेश सिफारिस गर्ने तयारी भएको छ । बजेटका लागि आवश्यक सबै तयारी पूरा भएकाले त्यसलाई आधिकारिता दिन मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गर्ने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबाट…