राजनीति Archives | Page 1577 of 1996 | Khabarhub Khabarhub

‘विप्लव’ समूहका सबै मुद्दा फिर्ता गर्न मिल्दैन : महान्यायाधिवक्ता बडाल

काठमाडौँ– महान्यायाधीवक्ता रमेश बडालले संविधान र कानूनले मिल्ने मुद्दा मात्र फिर्ता हुने बताएका छन् । सरकारका कानुनी सल्लाहकार समेत रहेका बडालले शान्ति प्रक्रियामा आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्तामाथि लागेका सबै मुद्दा फिर्ता गर्न नमिल्ने बताए । उनले भने, “नेकपा विप्लव समूह, सीके राउत र मधेश आन्दोलनसम्बन्धी १५ वटाभन्दा बढी मुद्दाहरु फिर्ता लिन…