राजनीति Archives | Page 1604 of 1995 | Khabarhub Khabarhub

यस्तो छ एमालेले माधव नेपाललाई सोधेको १० बुँदे स्पष्टीकरण (पूर्णपाठ)

काठमाडौँ– नेकपा एमालेले माधवकुमार नेपाललाई पार्टीको वरिष्ठ नेता नरहेको जानकारी दिँदै अनुशासन उलंघनमा १० बुँदे स्पष्टीकरण मागेको छ । महासचिव इश्वर पोखरेलले केन्द्रीय कमिटीको निर्णयअनुसार नेपाललाई महाधिवेशन आयोजक समिति सदस्यका रुपमा सम्बोधन गर्दै तीन दिनभित्र जवाफ दिने गरी स्पष्टीकरण सोधेका हुन् । यस्तो छ स्पष्टीकरण तपाईं माधवकुमार नेपालले हाम्रो पार्टी बिधानबिपरित पार्टी तथा नेतृत्वको सरकारबिरुद्ध…