राजनीति Archives | Page 161 of 1914 | Khabarhub Khabarhub

दलगत सोचभन्दा माथि उठेर देश बनाउन लाग्नुपर्छ : सांसद तामाङ

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङले सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुक बनाउन लाग्नुपर्ने बताएका छन् । रामेछापमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले कुरा गर्दै सरकार र राजनीतिक दलका नेता मात्र होइन सबै सांसद जनताका हकहित तथा मुलुक समृद्धिमा केन्द्रित हुन नसक्दा द्रुत गतिको विकास हासिल गर्न नसकिएको टिप्पणी…