Live on
Your Voice, Your Power
काठमाडौँ- महिनौँदेखिको गोप्य पत्राचार, गोप्य अनौपचारिक वार्तापछि र नेपाल प्रहरीको दबाबमूलक अभियानपछि अन्ततः नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिको मूलधारमा आएको छ । विप्लव समूह शान्तिपूर्ण र वैधानिक राजनीतिक प्रतिस्पर्धाको बाटोतर्फ मोडिएपछि नेपालको आन्तरिक राष्ट्रिय सुरक्षा खतरा शून्यतर्फ गएको छ । अनौपचारिक संवाद चलिरहेकै बेला यही २०७७ मंसिरमा मोरङको मिक्लाजुङमा एक जना…