राजनीति Archives | Page 1642 of 1994 | Khabarhub Khabarhub

शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति छिट्टै हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रिक्त रहेको शिक्षा सेवा आयोगका पदाधिकारीको नियुक्ती छिट्टै हुने बताएका छन् । मंगलबार सरस्वति पूजाको अवसरमा सफलता एचआइभी शिक्षा सदनले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आयोगका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिएका हुन् । देशभरका सामुदायिक विद्यालयमा करिब १२ हजार शिक्षक…