Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा अदालतसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भट्टराईले ओलीलाई पदमा बसिरहन नैतिक अधिकार नरहेको समेत टिप्पणी गरेका छन् । ‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प…