राजनीति Archives | Page 167 of 1920 | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक : विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

मकवानपुर– बागमती प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा प्रदेशसभाका २२ सदस्यले आ–आफ्नो धारणा व्यक्त गरी सरकारको ध्यानाकर्षण गराए । बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यले हेटौँडामा केही दिनअघि घटेको चिकित्सक कुटपिटको घटनालाई प्रहरी प्रशासनले निष्पक्ष ढङ्गबाट अनुसन्धान गरी आक्रमण गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरे । प्रदेशसभा सदस्यहरूले आपराधिक घटनामा संलग्न जोसुकै भए पनि दलगत…