Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल र चीनबीचको विशिष्ट सम्बन्धलाई जनस्तरको अन्तरक्रियाबाट अझ गहन बनाउनुपर्ने जनाएको छ । दुई असल छिमेकीका रुपमा रहेका नेपाल र चीनबीचको ऐतिहासिक, मित्रवत र बुहआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र अर्थपूर्ण बनाउन जनस्तरको अन्तरक्रिया उपयोगी हुने राप्रपाका प्रवक्ता तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख सगुनसुन्दर लावतीले जनाएका हुन् । ‘दुई असल छिमेकी…