राजनीति Archives | Page 171 of 1901 | Khabarhub Khabarhub

पार्टीले गरेका कामको बारेमा जनतालाई बुझाउनेछौँ : उपाध्यक्ष भुसाल

ललितपुर– नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताएकी छन् । ललितपुर उपमाहानगरपालिका वडा नं २२  बुङ्मतीमा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ र ‘जनजनमा माओवादी घर-घरमा माओवादी’ उद्घाटन कार्यक्रममा उपाध्यक्ष पम्फा भुसालले यस्तो बताएकी हुन् ।  अरु…