राजनीति Archives | Page 172 of 1901 | Khabarhub Khabarhub

माओवादीको तीन महिने अभियान आजदेखि सुरु हुँदै

काठमाडौँ– नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुँदैछ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्ने तयारी रहेको छ । माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डाबाट अध्यक्ष दाहालले…