राजनीति Archives | Page 173 of 1912 | Khabarhub Khabarhub

लप्सीफेदीको सबस्टेसन निर्माण अघि बढाउँछौँ : मन्त्री बस्नेत

काठमाडौँ– सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरूको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाउने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै उक्त सबस्टेसन तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले स्थानीयवासीको समस्या समाधानका लागि सरकारले अधिकतम प्रयास…