Live on
Your Voice, Your Power
काठमाडौँ– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाइलाई लिएर प्रतिवाद गरेका छन् । मुख्यमन्त्री पोखरेलले अध्यक्ष प्रचण्डले सचिवालय वैठकमा राखेको प्रस्तावले पार्टी एकता गम्भिर मोडमा पुगेको भन्दै फिर्ता लिन आग्रह गरेपछि मन्त्री पुनले त्यसको प्रतिवाद गरेका हुन् । नेकपाका स्थायी समिति सदस्य समेत रहेका नेता पुनले पार्टी सचिवालय बैठक प्रारम्भ र…