Live on
Your Voice, Your Power
काठमाडौं । नेतृत्वको महत्वकांक्षा र कोरोना भाइरस संक्रमणका कारण प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्योलमा छ । गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले विधानले दिएको अधिकारअनुसार अधिकतम सीमा, एक वर्ष, म्याद थप्दै २०७७ फागुन ७ देखि १० सम्म १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्न सहज…