Live on
Your Voice, Your Power
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकार चुकेको भन्दै प्रतिनिधि सभाको बैठकको सुरूवातमै अवरोध खडा गरेको छ । मंगलबारको प्रतिनिधिसभा बैठक प्रारम्भ भएलगत्तै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाएपछि सभामुख सापकोटाले विमतिको विषय राख्न ५ मिनेटको समय दिए । लगत्तै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोनाले मृत्यु भएका मानिसको…