Live on
Your Voice, Your Power
काठमाडाैं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले वेराेजगार नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रिय स्वाभिमानको रक्षाका लागि नेपाली युवालाई विदेशी सेनामा भर्ती हुनुपर्ने वाध्यात्मक स्थितिकाे अन्त्य गर्नुपर्नेतर्फ सत्ताधारीहरुको ध्यान जानुपर्ने बताएका हुन् । उनले लेखेका छन्- "हामी वीर…