Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले मुलुकको राष्ट्रिय स्वाधिनतालाई केन्द्रविन्दूमा राखेर आर्थिक विकाससम्बन्धी सहायताहरु लिनेदिने गर्नुपर्ने बताएका छन् । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गुरुङले एमसीसीबारे गम्भीर बहस आवश्यक भएको बताए । एमसीसीमा गलत शर्तहरु थुपारिएको उनको भनाइ छ । उनले विभिन्न दस्तावेज र अमेरिकी अधिकारीहरुको…