Live on
Your Voice, Your Power
काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारीको नाम आज सार्वजनिक हुँदैछ । पदाधिकारीको चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको थियो । समितिका सदस्य शर्मीला कार्कीका अनुसार आइतवार बिहान बसेको बैठकले सोमबार आयोगमा परेका नामहरुको सूचना सार्वजनिक गर्ने र ती नामहरुमा उजुरी गर्न पाँच…