राजनीति Archives | Page 1924 of 1936 | Khabarhub Khabarhub

रेशम चौधरी प्रकरण –सरकारले बेइमानी गरेको राजपाको आरोप

काठमाडौं– राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सरकारलाई समर्थन गर्नुको कुनै औचित्य नभएको बताएका छन् । निलम्बिर सांसद रेशम चौधरीलाई टिकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएपछि खबरहबसँगको कुराकानीमा कर्णले राज्यसँग चौधरीको मुद्दा फिर्ता लिने सहमति भएको भए पनि सरकारले बेइमानी गरेको आरोप लगाए । उनले भने,‘सरकारले बेइमानी गरेपछि राजपाले समर्थन गरिरहने औचित्य…