Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले विप्लव नेकपालाई हतियारको राजनीति छाडेर वार्तामा आउन आग्रह गरेका छन् । बाँकेमा पार्टीका जिल्लास्तरीय नेतालाई निर्देशन दिँदै नेता नेपालले कम्युनिष्ट पार्टीको कार्यकर्ता भन्दै चन्दा असुल्ने र पार्टीभित्र गुटबन्दी गर्ने छुट कसैलाई नभएको बताए । विप्लव नेकपालाई लक्षित गर्दै मुलुकमा हतियारको राजनीतिलाई सम्भव नरहेको स्पष्ट पारे ।…