राजनीति Archives | Page 1983 of 1990 | Khabarhub Khabarhub

राप्रपाले प्रधानमन्त्रीलाई बुझायो २२ बुँदे ज्ञापनपत्र

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्ष कमल थापा नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटर पुगेर आफ्ना माग सम्बोधन गर्न आग्रह गरिएको भेटमा सहभागि मोहन श्रेष्ठले खबरहबलाई जानकारी दिए । प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रसँगै आफ्ना माग सम्बोधनका लागि राप्रपाले शान्तिपूर्ण जनसंर्घषका कार्यक्रम अघि बढाएको उनले बताए।…