राजनीति Archives | Page 2 of 1914 | Khabarhub Khabarhub

नीति तथा कार्यक्रममाथि प्रतिपक्षीको आलोचना, सत्तापक्ष बचाउमा

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँगको तिक्तताबीच सरकारले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत मंगलबार संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। राष्ट्रपति पौडेलले संविधानको धारा ९५ बमोजिम संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका हुन् । प्रधानमन्त्री…