राजनीति Archives | Page 220 of 1915 | Khabarhub Khabarhub

संसद् बैठक सञ्चालनका लागि पहल गरिदिन सभामुख घिमिरेलाई रास्वपाको आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसद् बैठक नियमित सञ्चालनका लागि सार्थक पहल गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरेको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको छानविन गर्न समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले १० साउनदेखि लगातार सदन अवरुद्ध गर्दै आएको छ । शुक्रबारको बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे । जसअनुसार आउँदो सोमबार बस्नेगरी…