राजनीति Archives | Page 221 of 1914 | Khabarhub Khabarhub

समयपरिस्थीति अनुसार चलन नसके कांग्रेसलाई गाह्रो पर्छ : नेता सिंह

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं प्रदेश १ ख र वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले कांग्रेस पुरानो पार्टी भएकाले इतिहासको मात्रै कुरा गरेर नपुग्ने भन्दै समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो…