राजनीति Archives | Page 222 of 1902 | Khabarhub Khabarhub

युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजानू : परराष्ट्र मन्त्रालय

काठमाडौँ- परराष्ट्र मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युद्ध क्षेत्रमा जाँदा आइपर्ने जोखिमप्रति पनि सचेत गराएको छ । पछिल्लो समय युक्रेनमा जारी युद्धमा नेपालीहरु रुसको भाडाका सैनिक भर्ती गर्ने वाग्नर समूहमा भर्ना भएको भन्ने भिडियो तथा तस्वीरहरु टिकटकलगायत सामाजिक…