Live on
Your Voice, Your Power
काठमाडौँ- राम्रा शब्द लेखिँदैमा संविधान राम्रो नहुने भन्दै सरोकारवालाहरुले यसको कार्यान्वयनको पक्ष सबल हुनुपर्नेमा जोड दिएका छन् । संविधान दिवसको अवसरमा राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा आयोजित संविधानको कार्यान्वयन : यथार्थ र अनुभूति विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले संविधान कार्यान्वयनको पक्ष सबल हुनुपर्ने बताएका हुन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलहरुमा छाडातन्त्र मौलाएको…