राजनीति Archives | Page 466 of 1916 | Khabarhub Khabarhub

मिटरब्याज पीडितसँग गृह मन्त्रालयको टोलीद्वारा भेट

काठमाडौँ- गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आज आन्दोलनरत मिटरब्याज पीडितसँग भेटघाट गरी समस्या समाधानका विषयमा छलफल गरेको छ । भेटमा मिटरब्याजी समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै शर्माले पीडितलाई आश्वासन दिएका थिए । सहसचिव शर्माले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । 'यस विषयमा सरकार…