राजनीति Archives | Page 50 of 1904 | Khabarhub Khabarhub

राष्ट्रियसभामा साझा उम्मेदवारलाई जिताउन गठबन्धनको अपिल

काठमाडौँ– सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका १९ जना साझा उम्मेदवारलाई विजयी गराउँदै गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउन अपिल गरिएको छ । बैठकले गठबन्धन आवद्ध पार्टीका मतदातालाई गठबन्धनका पक्षमा…