राजनीति Archives | Page 649 of 1997 | Khabarhub Khabarhub

‘राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैन’ 

सिन्धुपाल्चोक– नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन्। उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै राजनीतिक दलहरूबीच भएको सहमतिलाई अक्षरसः पालना गर्नुपर्ने बताए।  नेकपा एमाले सिन्धुपाल्चोक मोर्चा संगठनद्वारा आज दोलालघाटमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले चारैतिरको घेराबन्दीका बीचमा पनि एमाले अहिले नेतृत्वदायी…