राजनीति Archives | Page 93 of 1917 | Khabarhub Khabarhub

माओवादी केन्द्रद्वारा शोक व्यक्त

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पार्टी सल्लाहकार महालक्ष्मी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले आज एक विज्ञप्ति जारी गरी संविधानसभा सदस्य एवं पार्टी सल्लाहकार श्रेष्ठको ८२ वर्षको उमेरमा उपचारका क्रममा गएराति नर्भिक अस्पतालमा निधन भएकामा पार्टीका तर्फबाट शोक प्रकट गरेका हुन् । नेपालको कम्युनिस्ट आन्दोलनका बौद्धिक व्यक्तित्व, लेखक एवं चिन्तक कृष्णदास…