Live on
Your Voice, Your Power
आजकल विद्युतको उपभोग निकै बढेको छ । सस्तो र सुलभ रुपमा विद्युतको उपभोग गर्न पाएपछि धेरैको जीवनमा यो अपरीहार्य बनेको छ । तर यहि विद्युतको बिल तिर्ने बेलामा कसैले नगद वा बैंक भुक्तानको सट्टा सिक्का दियो भने के होला ? त्यो पनि ११ हजार भन्दा बढि रकमको भुक्तानी सिक्काबाट गर्न चाहेमा के होला ? भारतको…