Live on
Your Voice, Your Power
बहुचर्चित उपनिर्वाचन सम्पन्न भएर त्यसको कारण र परिणामबारे बहस प्रारम्भ भएको छ। रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक निर्वाचित हुँदा देशमा वैकल्पिक राजनीतिक परिदृश्य बन्न लागेको चर्चा समेत उठान भएको देखिन्छ। युवालाई यस उपनिर्वाचनबाट विशेष उत्साह थपिएको देखिन्छ भने नेपालको राजनीतिमा स्थापित प्रमुख दलका लागि मनोवैज्ञानिक दबाब सिर्जित भएको छ। अहिलेको उपनिर्वाचन तनहुँ, चितवन र बारा…