विचार Archives | Page 97 of 100 | Khabarhub Khabarhub

संघीय कानून बमोजिम विदेशी ज्वाइँलाई अंगीकृत नागरिकता ?

वास्तविक नागरिकले नागरिकता पाउनुपर्ने, राज्यविहीनता हुन नहुने तर गैरनागरिकले नागरिकता प्राप्त गर्न नहुने भन्ने विश्वब्यापी आधारभुत सिद्धान्त हो । यो सिद्धान्त नेपालमा पनि रहेको छ । त्यस्तै राष्ट्रियता प्राप्तिको आधार नागरिकता प्राप्ति हो भने नागरिकता प्राप्ति मात्र राष्ट्रियता प्राप्तिको आधार होइन । अर्कोतर्फ कुनै पनि नागरिक कुनै पनि देशमा राज्यविहीनता हुनु हुँदैन । राज्यविहीनता भन्नाले…