विचार Archives | Page 98 of 111 | Khabarhub Khabarhub

विश्वमा जनगणनाको अभ्यासः नेपाल एक उदाहरण

नेपाल लगाएत संसारका प्राय देशहरूले हालसम्म जनगणना संचालन गर्दै आएका छन् । जनसांख्यिकीय तथ्यांकले “जनसांख्यिकीय सङ्क्रमणकाल” को स्थितिलाई बुझ्न सहज बनाउँदछ । विधुतिय प्रयोग, डिजिटलीकरण र तथ्यांङ्को द्रुत स्थानान्तरण कारणले जनसांख्यिकीय ज्ञान र ज्ञानको आधारभूत बस्तु बुझ्न सजिलो बनाएको छ । जनसंख्या सूचनाको परम्परागत केन्द्रिय स्रोत लगायत स्थानीय तथा केन्द्र सरकारको लागि योजना बनाउनका निमित्त…