Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राजदूतावास जापानले जापानमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन अनुरोध गरेको छ । एक विज्ञप्ति जारी गर्दै जापानका लागि नेपाली राजदूतावासले विभिन्न देशहरुमा कोरोनाभाइरसको प्रकोप देखिएको र सो प्रकोप जापानमा समेत देखा परेको भन्दै संक्रमणबाट टाढा रहनका सावधानी अपनाउन अपिल गरेको छ । उसले त्यसका लागि केही उपाय पनि जारी…