Live on
Your Voice, Your Power
काठमाडौं – सामाजिक सुरक्षा कोषले योगदान रकम सङ्कलन थालेको साढे पाँच वर्ष समय नाघिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रमा लाखौं रोजगारदाता एवम् श्रमिक भए पनि कोषमा आबद्ध हुने संख्या भने न्यून छ । सुरक्षा कोषले अद्यावधिक गरेको मंसिर १० गतेसम्मको तथ्याङ्क अनुसार सो कोषमा अहिलेसम्म पाँच लाख…