Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघको २७ औं साधारणसभा हुँदैछ । व्यवसायी संघको दुई वर्षेको कार्यकालका लागि वैदेशिक रोजगार व्यवसायीहरु छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । असोज ७ गते(मंगलवार) राजधानीमा हुने संघको २७ औं साधारणसभा तथा निर्वाचन मिति तय गरिएको छ । संघको साधारणसभामा राजनीतिक प्रतिष्ठा जोडिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र…