Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले घरेलु महिला कामदारका रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पुनः श्रम स्वीकृति जारी गर्ने काम शुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत भदौ १७ गते निश्चित प्रक्रिया पुरा गरेका घरेलु श्रमिकका रुपमा कार्यरत महिलालाई पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार संयुक्त अरब ईमिरेट्स (युएई)स्थित नेपाली…