श्रम/वैदेशिक रोजगार Archives | Page 9 of 51 | Khabarhub Khabarhub

राहदानी नवीकरण गर्न साउदीको दमाममा अस्थायी कार्यालय सञ्चालन

दोहा– कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै साउदीस्थित नेपाली दूतावासले आगामी डिसेम्बर ४ तारिखसम्म राहदानी नवीकरण लगायतका सेवा उपलब्ध गराउन दमाममा अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै रियाद भन्दा टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नवीकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा अस्थायी कार्यालय राखेर सेवा दिन लागेको…