Live on
Your Voice, Your Power
दोहा- ओमानका अधिकारीहरूले कोरोना भाइरस महामारीको कारण अन्तर्राष्ट्रिय उडान स्थगित भएको भन्दै भिसा सकिएका कामदारहरु ओमान फर्कन नसक्ने बताएका छन् । कोरोना महामारीको सर्वोच्च समितिको बैठकपछि पत्रकार सम्मेलनमा निर्णय सार्वजानिक गर्दै रोयल ओमान पुलिसका अपरेशनस महानिर्देशक सैद अल अस्मीले यस कोरोना महामारीको यस विषम परिस्थितिमा कामका लागि भिसा जारी गर्नु निलम्बित छ । उनले वैध…