साहित्य Archives | Page 10 of 38 | Khabarhub Khabarhub

१० जनालाई प्रज्ञा पुरस्कार

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न १० वटा विधामा दश जनालाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानद्वारा स्थापित प्रज्ञा पुरस्कार प्रदान गरिएको हो । प्रज्ञा अनुवाद पुरस्कार खगेन्द्र संग्रौलालाई, प्रज्ञा दर्शन पुरस्कार मोहन विक्रम सिंहलाई र प्रज्ञा सामाजिकशास्त्र पुरस्कार शान्ता श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै प्रज्ञा संस्कृति लोकवार्ता तथा…