Live on
Your Voice, Your Power
कविता उत्तर तिर हिमालको पर्खाल दक्षिणमा फाँट छ। यो मेरो देश जगतको सुन्दर हो भन्ने आँट छ ।। १।। हामीलाई हाम्रो देशको माया आमा झैँ लाग्दछ। सिमामा पुगेर पहरा देऊ भनि मुटुले भन्दछ।। २।। गौरव शाली इतिहास मेरो छ जन्म भूमिको। यो देशकालागि जीवन दिने ती वीर सपुतको ।। ३।। नजर भरी यो देशलाई हेरी…