साहित्य Archives | Page 23 of 30 | Khabarhub Khabarhub

लकडाउनमा साहित्यकार: मुड छैन तैपनि चल्दै छ लेखपढ

काठमाडौं– देशमा दुई सातादेखि लकडाउन छ । अर्को एकसाता थपिएको छ । कोरोना भाइरससँग जोगिनु छ । लेखक तथा साहित्यकार नयनराज पाण्डे दिनभरि घरमै बस्छन् । समाचार हेर्छन् । फाटफुट पुस्तक पढ्छन् । ‘लकडाउन’ ले उनको दिनचर्यामा खासै प्रभाव पारेको छैन । प्रायः साहित्यकारहरू पहिले पनि घरमै रहन्थे । अहिले त झन् लकडाउनका कारण घरमै…