Live on
Your Voice, Your Power
काठमाडौं- वरिष्ठ पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’र ‘हिमालपारिको हुरी’ आइतबार काठमाडौंमा विमोचन गरिएको छ । काठमाडौंमा आइतबार आयोजना गरिएको एक कार्यक्रमबीच दुवै पुस्तक विमोचन गरिएको हो । विमोचनपछि विभिन्न वक्ताहरूले पुस्तकबारे विमर्श गरेका छन् । विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, डा. लीला न्याइच्याई, राष्ट्रिय स्वतन्त्र…