साहित्य Archives | Page 8 of 29 | Khabarhub Khabarhub

साहित्य : विनय सरको मोटरसाइकल

साइकल जस्तै देखिन्छ- पाइडल छैन, बस्न मिल्छ -सोफा हैन, हर्न बज्छ-गाडी हैन, के हो ? भनेर कसैले प्रश्न गरिहाल्यो भने, यसको सही जवाफ हुनेछ-'विनय सरको मोटरसाइकल' । नयाँ जोगीले धेरै खरानी घसेको जस्तै, नयाँ कर्मचारी समयमै आफिस जान्छ । नयाँ कर्मचारीले हाकीमलाई दिनमा ३ चोटि नमस्ते गर्छ । र नयाँ कर्मचारीले चिनी नहालेको, च्यापती बढी हालेको कालो…