साहित्य Archives | Page 8 of 30 | Khabarhub Khabarhub

मिडियामा साहित्यले महत्त्व पाएको छ

सन्ध्या पहाडीले साहित्यका विविध विधामा कलम चलाएकी छन्। उनी कविताको फाँटमा निकै रमाएको पाइन्छ। उनका कवितामा नारीको सशक्त आवाज, मानवीय पीडा, वेदना र संवेदना पाइन्छ। नेपाली भाषा, साहित्य, कला र सिर्जनाको विषयमा केन्द्रित भएर कवि तथा साहित्यकार सन्ध्या पहाडीसँग भगवती बस्नेतले गरेको कुराकानी सम्पादित अंश: तपाईंको साहित्यिक यात्रा कस्तो रहेको छ ? साहित्य सिर्जनामा लागेको…