Live on
Your Voice, Your Power
नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु फेला परेको छ । बुधबार वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बमजस्तो शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार कार्यालयको मुख्य ढोका (फलामे चेन गेट)बाट भित्रको कोठा परिसरमा विष्फोटक पदार्थ जस्तो देखिएको बस्तु राखेको अवस्थामा फेला परेको हो । उक्त स्थानमा…